महिला बिच भलिबलमा नेपाल उपविजेता
काठमाडाैं | पुस १४, २०७९
काठमाडौंः नेपालको महिला बिच भलिबल टोली बंगलादेशमा जारी सीएभीए बिच भलिबल प्रतियोगितामा उपविजेता बनेको छ ।
बंगलादेशको कक्स बजारमा बिहिबार भएको फाइनलमा श्रीलंकासँग २–० को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।
कोपिला उप्रेती र कमला पुनको जोडी रहेको नेपाललाई श्रीलंकाले २१–११ र २१–११ ले पराजित गरेको हो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

